म्युजिकमा ४१ र फेशनमा ८ विधामा अवार्ड

तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०२२ शुक्रबार बेलुका काठमाडौंमा सम्पन्न भएको छ । गीत संगीत तर्फ ४१ विधामा र फेशन तर्फ ८ विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । यो वर्षको सर्वोउत्कृष्ट आधुनिक गीत गायकको अवार्ड यश कुमारले तिम्रो मन बदलीएछ गीतबाट जिते भने गायिकाको अवार्ड कमला रिसालले आमाको काखै … Continue reading म्युजिकमा ४१ र फेशनमा ८ विधामा अवार्ड